Kath khabar
बिक्रीमा राखिएको ढाकी

सुनसरी, वैशाख १३। सुनसरीको इनरुवास्थित बिहीबार हटियामा बिक्रीका लागि राखिएका बाँसको चाेयाबाट बनेका ढाकी । ढाकीकाे आकार हेरेर तीन सयदेखि पाँच सय रुपियाँसम्ममा बिक्री हुने व्यापारी बताउँछन् । तस्बिर - नवीन गड्तौला

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update