Kath khabar
प्रम दाहाल पियू दीक्षान्त समारोहमा

मोरङ (सुन्दरहरैँचा), वैशाख  १४  | प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालय (पियू)का कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मोरङको सुन्दरहरैँचा नगरपालिका गोठगाउँस्थित पियू, केन्द्रीय कार्यालयको १२औँ दीक्षान्त समारोहमा । तस्बिर - प्रदिपराज वन्त

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update