Kath khabar
सुक्न थालेको चैते धान

बेलबारी (मोरङ), वैशाख  १६  | आकासे वर्षा नहुँदा मोरङको बेलबारी-९ नलबारीमा सुक्न थालेको चैते धान । समयमा पानी नपर्दा खेतमा धाँजा फाटेको छ । तस्बिर - विवेक मिश्र

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update