Kath khabar
म्याग्दीको  च्याप्टेडेमर खर्कमा ढकायो सङ्कलन गरेर घर फर्कदै गरेका स्थानीय

बेनी(म्याग्दी), वैशाख  १७  | म्याग्दीको रघुगङ्गा गाउँपालिका– ८ कुइनेमङ्गलेको च्याप्टेडेमर खर्कमा ढकायो सङ्कलन गरेर घर फर्कदै गरेका स्थानीय । तरकारीमा उपभोग हुने ढकायो सङ्कलन गर्न लेकाली क्षेत्रमा चटारो बढेको छ ।  तस्बिर - कमल खत्री

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update