Kath khabar
खडेरीले सुके मकैका बोट

गण्डकी, वैशाख  २०  | लामो समयसम्म पानी नपरेकाले  पोखरा महानगरपालिका वडा नं १७ म्युजियम मार्गस्थित बारीमा कृषकले लगाएको  मकैखेतीमा सुकेको मकैको बोट। खडेरीका कारण मकैको बोट सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । तस्बिर - हरिप्रसाद बाँस्तोला

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update