Kath khabar

यहि जेठ १० गते रिलिज हुन लागेको अनमोल केसी अभिनित चलचित्र 'फर्कीफर्की' को 'अन्तिम माया' बोलको गित सार्वजनिक भएको छ । गायक नरेन लिम्बुको स्वर तथा शब्द /संगीत मा रहेको यो गित नरेन ले २०२१ मा निकालेका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update