Kath khabar
नयाँ प्रविधिका मौरीका घार

ढोरपाटन, वैशाख २१। बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामका किसान मह उत्पादनका लागि बारीमा राखिएको मौरीका घार । परम्परागत रुपमा मौरीपालन गर्दै आएका यहाँका किसानले पछिल्लो समय नयाँ प्रविधि अपनाउन थालेका छन् । तस्बिर - डम्मर बुढामगर

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update