Kath khabar
भैँसी गर्मी छल्दै

जलेश्वर, वैशाख  २३  | मानिसलाई मात्रै नभएर जनावरलाई पनि गर्मी असहनीय भएपछि महोत्तरीको जलेश्वर नगरपालिका–८ मा अवस्थित गोतमान सागर (पोखरी) मा पौडिएर गर्मी छल्दै भैँसी । तस्बिर - सञ्जीतकुमार मण्डल

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update