Kath khabar
आरनमा तामाको भाँडा बनाइँदै

सुर्खेत, वैशाख  २३  | सुर्खेतको वीरेन्द्रनगर– ९ मंलगढीमा रहेको आरनमा घरेलु हातहतियार तथा तामाको भाँडा बनाउँदै स्थानीय बासिन्दा । पछिल्लो समय आधुनिकतासँग आरनहरु हराउँदै गइरहेका छन् । तस्बिर - सुरेश आचार्य

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update