Kath khabar
जलविद्युत आयोजना निर्माणस्थल

दमौली (तनहुँ), वैशाख  २४  | तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोटबाट देखिएको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माणस्थलको दृश्य । बेनीकोटबाट तनहुँ जलविद्युत आयोजना, दमौली बजारलगायत आसपासका बस्ती देखिन्छ । तस्बिर - कृष्ण न्यौपाने 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update