Kath khabar
माटोको चुलो बनाउँदै विष्णुकुमारी

दाङ, वैशाख  २४  | दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाहीकी विष्णुकुमारी चौधरी माटोको चुलो बनाउँदै । सुकेर तयार भएको चुलो प्रतिपिस रु ५० मा बिक्री हुने गर्छ। तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update