Kath khabar
व्यावसायिक रुपमा गरिएको सित्ताके च्याऊ खेती

काभ्रेपलाञ्चोक, वैशाख  २४  | काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित फाँटमा व्यावसायिक रुपमा गरिएको सित्ताके च्याऊ खेतीको टनेल । काठको मुढामा उत्पादन गरिने उक्त जातको च्याऊ स्थानीय तथा काठमाडौँका तरकारी बजारमा माग बढेको उत्पादक बताउँछन् । तस्बिर - राजकुमार पराजुली

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update