Kath khabar
ढुङ्गामा हात्तीको आकृति



चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै कालीगढ । यही ढुङ्गासँग जोडिएका किम्बदन्तीका आधारमा यस ठाउँको नाम हात्तीबाङ राखिएको स्थानीय बताउँछन् । तस्बिरः कृष्ण आचार्य/रासस

 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update