Kath khabar
सशस्त्र प्रहरी खुकुरी ड्रिल प्रस्तुत गर्दै

काभ्रेपलाञ्चोक, वैशाख  २५  | काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ कुरकुरेडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेर्डक्वाटरको २२ औँ स्थापना दिवसका अवसरमा सोमबार सशस्त्र प्रहरीद्वारा कलाकौशल अन्तर्गत ‘खुकुरी ड्रिल’ प्रस्तुत गर्दै । तस्बिर - राजकुमार पराजुली

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update