Kath khabar
सुधारिएको बाख्राको खोर

भरतपुर, वैशाख  २५  | चितवनको इच्छाकामना गाउँपालिका -१ तार्सेलिङमा किसानले निर्माण गरेको सुधारिएको बाख्राको खोर अनुगमन गर्दै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ लगायत । पालिकाको सहयोगमा स्थानीय किसानले सुधारिएको बाख्राको खोर निर्माण गरेका छन् । तस्बिर - कृष्ण आचार्य

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update