Kath khabar
टुटी जडित माटोका गाग्री

कैलाली, वैशाख  २६  |  धनगढी उपमहानगरपालिका–२ कृष्णनगरस्थित एक पसलमा बिक्रिका लागि राखिएका माटोका गाग्री सहितका भाँडाहरु । गाग्रीमा राखिएको पानी चिसो रहने भएकोले गर्मी बढेसँगै पानी पिउनका लागि ग्राहकले प्लाष्टिकका टुटी जडित गाग्री  किन्नेको संख्या बढेको व्यवसायी बताउँछन् । तस्बिर - तिलकराज ओझा 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update