Kath khabar
माटोको भाडा बनाउँदै महिला

काठमाडौँ, वैशाख २७। नेपाल हस्तकला  व्यवसायी सङ्घ काठमाडौँले वैशाख २७  गतेदेखि ३१ गतेसम्म नेपाल पर्यटन वोर्ड परिसरमा आयोजना गरेको हस्तकला वसन्त मेलामा माटो बाट भाडा बनाउँदै महिला । तस्बिर - हरिराम भेटुवाल

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update