Kath khabar
अन्तर्राष्ट्रिय अ‍ौधोगिक व्यापार मेलामा हाते तानबाट कपडा बुन्दै महिला

काठमाडौँ, वैशाख २७। घरेलु तथा साना उधोग महासङ्घले वैशाख २६ गतेदेखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको नेपाल १७ अ‍ौँ अन्तर्राष्ट्रिय अ‍ौधोगिक व्यापार मेला तथा घरेलु उधोग महोत्सव २०८० मा परम्परागत हाते तानबाट कपडा बुन्दै महिला । तस्बिर - हरिराम भेटुवाल

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update