Kath khabar
हाते तानमा कपडा बुन्न सिक्दै महिला

वालिङ (स्याङ्जा), वैशाख  २८  | स्याङ्जाको बिरुवा गाउँपालिकामा हाते तानमा ढाकाको सल, गलबन्दी लगायतका कपडा बुन्न सिक्दै महिला । गाउँपालिकाले उपाध्यक्ष महिला विकास कार्यक्रम अन्तर्गत दुई महिने ढाका बुनाई तालिम दिएको हो । तस्बिर - तोलाकान्त बगाले

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update