मकै पोल्दै छात्रा
                        
                        
                                                
                                            
                                                                    गुल्मी, वैशाख २८ | गुल्मीको सदरमुकाम तम्घासमा मकै पोलेर आम्दानी गर्दै रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासमा स्नातक तहमा अध्यनरत मुसिकोट नगरपालिका-२ निवासी छात्रा विपना महत । उनले विगत तीन वर्षदेखि थर्मसमा चिया बेचेर त कहिले मकै पोलेर आफ्नो पढाईसँगै घरखर्च समेत चलाउँदै आईरहेकी छिन् । तस्बिर - जनार्दन घिमिरे
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:३८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
