Kath khabar
तरभूजा बिक्री गर्दै

कञ्चनपुर, वैशाख  २८  | लालझाडी गाउँपालिका-४ जाईका किसान दोदा नदीको बगरमा उत्पादन गरेकोको तरभूजा गोरु गाडा मार्फत झलारी बजारमा पुर्‍याएर बिक्री गर्दै । गर्मीका बेला अत्याधिक रुचाईने तरभूजा बजारमा रु ३० प्रतिकिलोका दरले बिक्री भैरहेको छ । तस्बिर - राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update