Kath khabar
मकै छर्दै झेल्नेटाका महिला

दाङ, जेठ  १३ | दाङको बङ्लाचुली गाउँपालिका–७ स्थित पहाडी गाउँ झेल्नेटाका महिला हलो र गोरुको सहायताले बारीमा मकै छर्दै । पहाडी गाउँका पुरुषहरु रोजगारीको सिलसिलामा भारत लगायत अन्य देश गएकाले पुरुषहरुले गर्ने काम पनि महिलाले नै गर्नु पर्ने बध्यता छ  । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update