Kath khabar
मौरी घार वितरण

गुल्मी, जेठ१३ । कृषि ज्ञान केन्द्र गुल्मीद्वारा मौरी स्मार्ट कृषि गाउॅ कार्यक्रमअन्तर्गत  जिल्लाको मुसिकोट नगरपालिका नं ८ र ९ वडामा सञ्चालन गरिएको मौरी स्मार्ट कृषि गाउॅ कार्यक्रमअन्तर्गत किसानहरूलाई मौरी घारहरू वितरण गर्दै कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी। तस्बिर - जनार्दन घिमिरे

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update