Kath khabar
मकै भित्र्याउने चटारो

सुनसरी, जेठ  १६ | सुनसरीको इनरुवा-९ का किसान सियाराम मेहता खेतमा मकै भाँच्दै । यतिबेला किसानलाई मकै भित्र्याउने चटारो छ । तस्बिर - नवीन गड्तौला

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update