Kath khabar
हरियालीले हराभरा बनेको तनहुँको बैंडीफाँट

तनहुँ, जेठ  १७ | हुर्कँदै गरेका मकैका बोटसँगै हरियालीले हराभरा बनेको तनहुँको घिरिङ गाउँपालिका १ मा पर्ने बैंडीफाँट । सिँचाइ आयोजना निर्माण भएपछि बैडीफाँट हराभरा बनेको छ । तस्बिर - सानेबहादुर नेपाली

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update