बजार लैजान काँक्रो व्यवस्थापन गरिँदै
                        
                        
                                                
                                            देउखुरी, जेठ १७ | दाङको घोराही उपमहानगरपालिका–६ लखुवारका किसानले व्यावसायिक रुपमा गर्नुभएको काँक्रोखेतीमा फलेको काक्रो बजार लैजान व्यवस्थापन गर्दै कामदार । तस्बिर - रञ्जिता अधिकारी
प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  ११:५८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

 
                                                 
                     
                     
                    