Kath khabar
लेक उक्लिदै गोठाला

ढोरपाटन, जेठ  १८ | बागलुङको ढोरपाटन नगरपालिका –९ बोबाङबाट आफ्नो वस्तुसहित सरसामान लिएर लेक उक्लिदै  गरेका गोठालाहरु । अहिले लेक उक्लिएका गोठला असोज लागेपछि  मात्रै बेसी झर्छन् । तस्बिर - डम्मर बुढामगर

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update