धम्पुस पोखरी टोल पृष्ठभूमिमा माच्छापुच्छ्रे हिमाल
                        
                        
                                                
                                            कास्कीको माछापुच्छ्रे गाउँपालिका– ७ धम्पुसस्थित पोखरी टोलको सुनसान दृष्य । दसैँको चहलपहल सुरु भइसके पनि यस टोलमा कुनै पर्यटक देखिएको छैन। पृष्ठभूमि देखिएको बादलको घुम्टोमा माच्छापुच्छ्रे हिमाल । तस्बिरः धनबहादुर गुरुङ/रासस
प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  २१:१७
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
