Kath Khabar
गठ्ठाघरमा भएको दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक, ट्राफिकले नरोकेको पुष्टि
गठ्ठाघरमा भएको दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक, ट्राफिकले नरोकेको पुष्टि बिहीबार दिउँसो १ः५९ बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएर स्कुटर चालकको मृत्यु भएपछि बिहीबार गट्ठाघर दिनभर तनावग्रस्त बनेको थियो । स्कुटर चालकको शरीर क्षतविक्षत अवस्थामा थियो ।
Weather Update