Kath Khabar
मौलिक पोशाकमा थकाली महिला
मौलिक पोशाकमा थकाली महिला
मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पर्दामा ल्याउन निकै समय लाग्यो- अभिनेता सौगात मल्ल
मानसिक सन्तुलन गुमाएको व्यक्तिलाई पर्दामा ल्याउन निकै समय लाग्यो- अभिनेता सौगात मल्ल “हामी अभिनेताले हरेक पात्रलाई फरक बनाउने कोसिस गरिरहेका हुन्छौँ । तर, हामीबाट पर्दामा के ल्याउन खोजेको भन्ने विषयमा निर्देशक स्पष्ट हुनुपर्छ । हामीले प्राप्त गरेको पात्रको भूमिका निर्वाह गरिरहेका हुन्छौँ, त्यो के कस्तो हुँदैछ भन्ने निक्यौल गर्ने र निर्णय गर्ने पहिलो दर्शक निर्देशक नै हुनुहुन्छ”, अभिनेता मल्लले भन्नुभयो ।
12th International Folk Festival 2024
12th International Folk Festival 2024
चुनपहरामा चट्टान आरोहण
चुनपहरामा चट्टान आरोहण
कीर्तिपुर सिनेप्लेक्समा एकैपटक तीनवटा नेवारी गीतहरूको विमोचन
कीर्तिपुर सिनेप्लेक्समा एकैपटक तीनवटा नेवारी गीतहरूको विमोचन उक्त म्युजिक भिडियोहरुमा समावेश 'पुलुक्क स्वेइम्ह', 'खोपनिचा' बोलको गीतमा देवेन्द्रमान सिं र मिना निरौलाको स्वर र रत्न बेहोसीको शब्द र संगीत रहेको छ ।
पृथक निर्देशन र छायाङ्कनको ‘रङ्गेली’ (चलचित्र समीक्षा)
पृथक निर्देशन र छायाङ्कनको ‘रङ्गेली’ (चलचित्र समीक्षा) चलचित्रमा जुनकिरी (मिरुना मगर) पात्रमा आउने असामान्य बदलावमा दर्शक मोहित हुन्छन् । सन्की प्रहरी अधिकारी मानबहादुर ढकाल (प्रवीण खतिवडा) को प्रवेश हुने हरेक दृश्यमा दर्शकले मज्जा लिन्छन् । बीचबीचमा आउँदै जाँदै गर्ने ग्याङस्टर पात्रहरू छोटो तर प्रभावशाली भूमिकामा छन् ।
Weather Update