Kath Khabar
मह जोडीको सम्भावित अन्तिम प्रहसन ‘मह जात्रा’ पहिलो दिन भव्यरूपमा सफल
मह जोडीको सम्भावित अन्तिम प्रहसन ‘मह जात्रा’ पहिलो दिन भव्यरूपमा सफल यो कार्यक्रमलाई मह जोडीको सम्भावित अन्तिम प्रहसन मानिएको छ। यसमा मदनकृष्ण श्रेष्ठको स्वास्थ्य चुनौतीका बाबजुद हास्यव्यङ्ग्यमा निरन्तरता दिने अठोटले यो प्रस्तुति विशेष बनेको छ । हरिवंश आचार्यसँगको अटुट सहकार्यका कारण यो प्रहसनले मह जोडीको उत्कृष्‍टता र समर्पणलाई अझ स्पष्ट रूपमा देखाएको छ ।
‘मह जात्रा’ प्रहसनको तयारी पुरा
‘मह जात्रा’ प्रहसनको तयारी पुरा
यसरी बन्यो ‘रैँया चाँदीको...’
यसरी बन्यो ‘रैँया चाँदीको...’
चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँ : विपना थापा
चकलेट पाउँदा आफूलाई मनिषा झैँ ठानेँ : विपना थापा विपना थापाको रुपमा आज पाइरहेको परिचयका लागि नेपाली सिनेमा उद्योगलाई आफूले सधैँ सम्झिराख्ने उहाँको भनाइ छ । नेपाली सिनेमामा नआएको भए आजकी विपना अर्को कुन संसारमा हुन्थेँ भन्ने जवाफ आफूसँग नभएको बताउनुहुन्छ । ‘१४ वर्षबाट सुरु मेरो सिनेमा यात्राका सक्रिय वर्षहरु हरेकवर्ष पाँच÷सातवटा सिनेमा खेल्दैमा बिते । अन्तिम सिनेमा गर्दासम्म...
गीत गाएरै बुवा, आमालाई विदेशबाट फर्काएका प्रकाश,  ‘लाहुर’ जान हिडेका कलाकार बने
गीत गाएरै बुवा, आमालाई विदेशबाट फर्काएका प्रकाश, ‘लाहुर’ जान हिडेका कलाकार बने ‘युट्युव’मा हालसम्म रु चार करोड बीस लाख ५६ हजार भन्दा बढी पटक हेरिएको यो लोक दोहोरी गीतमा अभिनय समेत गरेका प्रकाशलाई स्वरमा शान्तिश्री परियारले साथ दिनुभएको छ । प्रकाशका ‘रिमै’, ‘रेशम’, ‘जुनमाया’, ‘मन भुल्छ’, ‘मै जाम्ला’को म्युजिक भिडियो ‘युट्युव’मा एक करोड पटक भन्दा धेरै हेरिएका छन् ।
अभिनयमा नयाँ परिचय खोजिरहेका विजय
अभिनयमा नयाँ परिचय खोजिरहेका विजय ‘चलचित्रको प्रस्ताव आएको दिन म ठ्याक्कै अन्योलमा परेँ । किनकी साइड रोलकै लागि मात्र रोजाइमा पर्ने मलाई यस्तो प्रस्ताव बिरलै हुने गर्छ । दुई सातासम्म कुनै निर्णय गरिन’’
Weather Update