देशभर बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
शुक्रबार, कात्तिक २, २०८१

देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित
बुधबार, असोज ३०, २०८१
“पोस्ट मनसुन सुरु हुँदा डेङ्गुको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेङ्गुका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गु सङ्क्रमण फैलिएको देखिन्छ ।”

नेपालमा अकुपञ्चरको अवस्था : सम्भावना र चुनौतीहरू
मंगलबार, असोज २२, २०८१
यो विधिले नसासम्बन्धी रोग, शारीरिक दुखाइ, तनाव, पाचन समस्या, निन्द्रा समस्या, माइग्रेन, थाइराइड, हर्मोनल असन्तुलन, मोटोपन, अनुहारसम्बन्धी रोग, र अन्य रोगमा सकारात्मक प्रभाव पारेको छ । विशेषगरी, तनाव र दुखाइ व्यवस्थापनमा अकुपञ्चरले उल्लेखनीय नतिजा देखाएको छ, जसले गर्दा यो चिकित्सा पद्धति पछिल्ला वर्षहरूमा विश्वभर लोकप्रिय हुँदै गएको छ ।
-1728206750.jpg)
स्वास्थ्यमन्त्री पौडेलद्वारा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवाको उद्घाटन
आइतबार, असोज २०, २०८१
-1727775258.jpg)
सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय
मंगलबार, असोज १५, २०८१
साताको लोकप्रीय