अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
बिहीबार, पुस ४, २०८१
भारतीय अभिनेता अल्लु अर्जुन पक्राउ
शुक्रबार, मंसिर २८, २०८१
प्रहरीले सन्ध्या थिएटर व्यवस्थापन, कलाकार र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दर्ता गरेको थियो । फिल्मको टोली प्रिमियरमा आउनेबारे प्रहरीलाई कुनै पूर्व सूचना नरहेको अधिकारीहरूले बताएका छन् ।
सिरियामा असदको पतनको कारण के थियो ?
सोमबार, मंसिर २४, २०८१
हिजबुल्लाहको नजिकको एक स्रोतले एएफपीलाई कुनै सटीक तथ्याङ्क प्रदान नगरी इजरायलसँगको द्वन्द्वमा समूहका सयौँ लडाकु मारिएको बताएको थियो । यो लडाइँले हिजबुल्लाहको नेतृत्वलाई पनि ध्वस्त बनायो । समूहका लामो समयका प्रमुख हसन नसरल्लाह, उहाँका अनुमानित उत्तराधिकारी र धेरै वरिष्ठ कमान्डर इजरायली हवाई आक्रमणमा मारिएका छन् ।
साताको लोकप्रीय

