श्रीलङ्काको राष्ट्रपति निर्वाचनमा पुनः राजपाक्षे परिवारबाट नै उम्मेदवारी
बुधबार, साउन २३, २०८१
बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जिया वर्षौंको नजरबन्दपछि रिहा
बुधबार, साउन २३, २०८१
छयत्तर वर्षीय हसिनालाई जनप्रदर्शनपछि सोमबार अपदस्थ गरिएको थियो । सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गर्नुभयो । त्यसपछि जियालगायत विरोध प्रदर्शनका कैदीहरूलाई रिहा गर्ने आदेश जारी गरिएको थियो ।
१५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना, किन गइन् भारत ?
मंगलबार, साउन २२, २०८१
उनी देशका संस्थापक प्रधानमन्त्री बङ्गबन्धु शेख मुजिबुर रहमानकी छोरी हुन्। शेख हसिनाका बुवा शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको सन् १९७५ मा सैन्य कूका बेला हत्या भएको थियो। त्यतिबेला हसिना र उनकी बहिनी विदेश यात्रामा थिए। उनीहरू निर्वासनमा बस्न भारत गए।
बङ्गलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान
मंगलबार, साउन २२, २०८१
बङ्गलादेश अपडेट : प्रधानमन्त्री हसिना सरकारी निवास छोडी ‘सुरक्षित स्थान’ तर्फ प्रस्थान
सोमबार, साउन २१, २०८१
साताको लोकप्रीय
