Kath Khabar
युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको सहमति, युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने
युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको सहमति, युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने ह्वाइट हाउसमा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्तावबारे प्रतिक्रिया जनाउँदै युक्रेनले यसमा सहमति जनाएको र आशा गरिएको छ कि रुसले पनि समर्थन गर्ने बताउनुभयो । उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने संकेत गर्दै आपसी समझदारीका लागि पहल गर्ने उल्लेख गर्नुभयो ।
Weather Update