Kath Khabar
चेक गणतन्त्रको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट १४ जनाको मृत्यु, २५ जनाभन्दा धेरै घाइते
चेक गणतन्त्रको चार्ल्स विश्वविद्यालयमा गोली प्रहारबाट १४ जनाको मृत्यु, २५ जनाभन्दा धेरै घाइते प्रहरीको अनुसार बन्दुकधारीले बिहीबार प्रागको पश्चिममा आफ्नो गृहनगर होस्टनमा आफ्नो बुबाको हत्या गरी चार्ल्स विश्वविद्यालय पुगेका थिए । भोन्ड्रासेकले भने, उनले आफूलाई पनि मार्ने योजना बनाएको बताए।
अर्जेन्टिनामा १५० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण १४ जनाको ज्यान गयो
अर्जेन्टिनामा १५० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण १४ जनाको ज्यान गयो मौसम तथा आपत्कालीन विभागले आज ब्यूनस प्रान्तमा चेतावनी जारी गरेको छ । आँधीका कारण हवाई तथा सडक यातायात पनि प्रभावित भएको छ । 
लिबियामा ८६ जना आप्रवासी बोकेको पानीजहाज दुर्घटना हुँदा ६१ जना बेपत्ता, २५ जनाको उद्धार
लिबियामा ८६ जना आप्रवासी बोकेको पानीजहाज दुर्घटना हुँदा ६१ जना बेपत्ता, २५ जनाको उद्धार भू-मध्य सागर हुँदै अफ्रिकाबाट युरोप जाने आप्रवासीका लागि लिबिया मुख्य केन्द्र हो । आईओएमका अनुसार यो बाटोबाट युरोप जाने क्रममा २ हजार २ सय जनाभन्दा धेरै मानिसले डुबेर ज्यान गुमाइसकेका छन् ।
अमेरिकाको ४२ राज्यमा गाँजा प्रतिबन्ध र फुकुवा 
अमेरिकाको ४२ राज्यमा गाँजा प्रतिबन्ध र फुकुवा  अमेरिकाको ४२ राज्यमा अहिले गाँजाखेती निर्वाध हुँदै आएको छ । जसका लागि ठूला-ठूला कम्पनी नै खडा गरिएका छन् । उनीहरूले हाल त्रुुलिभ, क्युरलिफ, जिलिफ, सर्टेरा वेलनेस, कुकिज, क्रेस्को ल्याब्स, डब्लुएलजी सिबिडी, फोरिया, वाना, त्सन रन्च, भोइला, ग्रो, स्टिजी, लोयल हर्ब, बटम लाइन ब्रान्डका गाँजा बिक्री गर्दै आएका छन् ।
१८० चिनियाँ नागरिकलाई देश निकाला गर्‍यो फिलिपिन्सले
१८० चिनियाँ नागरिकलाई देश निकाला गर्‍यो फिलिपिन्सले गएको अक्टोबरमा छापा मारेर चिनियाँ सहित कोरियाली, भियतनामी र फिलिपिनो गरी ६ सय जना पक्राउ परेका थिए । यौन व्यवसायमा संलग्न केही महिलाको उद्धार समेत गरिएको थियो ।
भारतको संसद भित्र धुवाँ आतंक मच्चाउने पाँचजना पक्राउ, संसद् अवरुद्ध
भारतको संसद भित्र धुवाँ आतंक मच्चाउने पाँचजना पक्राउ, संसद् अवरुद्ध नयाँ दिल्लीस्थित संसद्को अघिल्लो भवनमा भएको हमलाको २२औँ वार्षिक दिवसमा यस्तो अवरोध भएको हो। उक्त हमलामा ५ बन्दुकधारीले कम्तीमा ८ सुरक्षाकर्मी र १ मालीलाई गोली हानी मारेका थिए। उक्त हमला पनि संसदीय अधिवेशनका बेला भएको थियो।  
इरानी धर्मगुरूअयातुल्लाहको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड
इरानी धर्मगुरूअयातुल्लाहको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड नर्वेस्थित इरान मानव अधिकार समूहले गत महिना सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार यो वर्ष अहिलेसम्म ६०० भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिइसकेको छ, जुन ८ वर्षयताकै सबैभन्दा बढी हो ।
यस वर्षको नोबेल शान्ति पुरस्कार जेलमा रहेकी नर्गिस मोहम्मदीलाई प्रदान
यस वर्षको नोबेल शान्ति पुरस्कार जेलमा रहेकी नर्गिस मोहम्मदीलाई प्रदान पुरस्कारको १२२ वर्षको इतिहासमा यो पाँचौं पटक शान्ति पुरस्कार जेलमा वा नजरबन्दमा रहेका व्यक्तिलाई दिइएको हो ।  
Weather Update