Kath khabar
सदगुरु जग्गी वासुदेवको मस्तिष्कको आकस्मिक शल्यक्रिया
सदगुरु जग्गी वासुदेवको मस्तिष्कको आकस्मिक शल्यक्रिया सद्गुरु जग्गी वासुदेव विगत चार सातादेखि टाउको दुख्ने समस्याबाट पीडित थिए । पीडाको बावजुद पनि उनले आफ्ना कार्यक्रमहरू र गतिविधिहरू जारी राखे, र ८ मार्चमा रातभरको महाशिवरात्रि उत्सव पनि आयोजना गरेका थिए ।
सबैभन्दा तातो दशकपछि पृथ्वी सङ्कटको सङ्घारमा रहेको राष्ट्रसङ्घको चेतावनी
सबैभन्दा तातो दशकपछि पृथ्वी सङ्कटको सङ्घारमा रहेको राष्ट्रसङ्घको चेतावनी डब्ल्युएमओको केन्द्रीय कार्यालय रहेको स्विट्जरल्यान्डले विगत दुई वर्षमा आफ्नो अल्पाइन हिमनदीहरुको १० प्रतिशत मात्रा गुमाएको छ । अन्टार्कटिक समुद्रमा पनि बरफको मात्रा सबैभन्दा कम रेकर्ड भएको थियो ।
Weather Update