Kath Khabar
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल “तीनवटा धर्मको सङ्गमस्थल हाम्रो नगरपालिकामा छ । यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक छ । यसका लागि पुरातत्व विभागमार्फत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक समूहसमक्ष दस्तावेज पुर्याउन पहल गरिने छ”
निर्माणाधीन सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’
निर्माणाधीन सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’ यो सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो । सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ ।
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सकिएसँगै त्यसबाट आएका नमूना ‘स्याम्पल’ लिएर चीनको प्राविधिक टोली फर्किएको बताउनुभयो ।
अब बैंकमा नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य !
अब बैंकमा नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य ! गत असार १० गते प्रकाशित राजपत्रको सूचनामा माघ १ गतेदेखि नेपालभरि "बैंकिङ तथा वित्तीय सेवासम्बन्धी" काम गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उल्लेख गरिएको थियो। अधिकारीहरूले दिएको जानकारीअनुसार अब कुनै पनि एउटा बैंक वा वित्तीय संस्थामा खाता रहेको व्यक्तिले अर्को बैंक तथा वित्तीय संस्थामा खाता खोल्दा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य भएको...
Weather Update