गणतन्त्रमा जनताको स्थान
मंगलबार, जेठ १५, २०८१

गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति
मंगलबार, जेठ १५, २०८१
आजको पुस्तालाई बलियो अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गर्नुपर्ने, आउने पुस्तालाई सबल, एकताबद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम लोकतान्त्रिक संस्कृति दिने सङ्कल्प पनि आजैबाट गर्नुपर्ने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

आज गणतन्त्र दिवस मनाइँदै
मंगलबार, जेठ १५, २०८१
सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ ।
-1716810390.jpg)
‘कुनै व्यक्ति पाँच वर्ष प्रधानमन्त्री हुनु नै राजनीतिक स्थायित्व हैन’ : रास्वपा प्रमुख सचेतक परियार (अन्तर्वार्ता)
सोमबार, जेठ १४, २०८१
गणतन्त्र भनेको नागरिकको स्वतन्त्रतासँग जोडिएको अवधारणा हो । हामीले आदर्शवादी, अलौकिक संसारलाई खारेज गरेर, मान्छेको स्वतन्त्रतालाई केन्द्रमा राखेर गणतन्त्रको अवधारणा आएको हो । गणतान्त्रिक नेपालमा छु भन्नुको अर्थ तपाईं स्वतन्त्र हुनुहुन्छ । तपाईंको इच्छा चाहना स्वतन्त्र छ, तपाईंको जीवनमा बन्देज र पर्खालहरु छैनन् भन्ने हो । आर्थिक स्वतन्त्रता महत्वपूर्ण हुन्छ...

विकासका नाममा बिगारिँदै पशुपतिको प्राचीन वास्तुकला
आइतबार, वैशाख ३०, २०८१
वास्तुपुरुषको उत्तरपूर्वमा शिर हुन्छ। पशुपतिनाथको उत्तरभागमा रहेको पेटी २०६० सालअघि भत्काइएको थियो। वास्तुपुरुषको दक्षिणपश्चिम भाग अर्थात् आग्नेय कोणमा गोडा र मलमूत्र त्याग गर्ने स्थान हुन्छ। यस ठाउँको संरचना बिगारेर वास्तु अनुसार गलत स्थानमा ढोका निर्माण गरिएको छ।
साताको लोकप्रीय