Kath Khabar
दुई महिनाका लागि काठमाडौँका यी ठाउँमा निषेधाज्ञा, धर्ना जुलुस गर्न नपाइने
दुई महिनाका लागि काठमाडौँका यी ठाउँमा निषेधाज्ञा, धर्ना जुलुस गर्न नपाइने कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका कार्यालय, अति विशिष्ट व्यक्तिहरुको निवास तथा मुख्य प्रशासनिक केन्द्र र सो आसपासका क्षेत्रमा भेला वा जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभालगायतका विरोधका कार्यक्रम गर्न रोक लगाएको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा हुने प्रदर्शनका कारण कुनै अप्रिय घटना नहोस् भनेर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ।
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी पाइप फुटेको थप कारणका बारेमा अध्ययन भइरहे पनि प्रारम्भिक रुपमा पानीको चाप धेरै भएकाले फुटेको हुनसक्ने उहाँले बताउनुभयो । बिहान पाइप फुटेदेखि लिमिटेडको प्राविधिक समूहले थापाथली क्षेत्रमा अध्ययन गरिरहेको छ ।
मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न
मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको बताइएको छ ।
Weather Update