Kath Khabar
खोलामाथि घर र बाटो होइन पुल बनाउन पर्छ - मेयर बालेन शाह
खोलामाथि घर र बाटो होइन पुल बनाउन पर्छ - मेयर बालेन शाह :अदालती कारणले केहि रोकिन परेको थियो । सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ"
भक्तपुरको हनुमन्ते नदी पस्यो बस्तीमा
भक्तपुरको हनुमन्ते नदी पस्यो बस्तीमा हनुमन्ते नदीमा आएको बाढीका कारण भक्तपुर नगरपालिका क्षेत्रको राम मन्दिर, बाराही क्षेत्रदेखि हनुमन्ते नदी किनाराका मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो र हनुमन्ते नदीको सहायक नदी एवं खोलासमेतमा बाढीको बहाब बढेको छ । बाढी पसेपछि जगाती, च्यामासिंह, हनुमानघाट, बाराहीस्थानको जनजीवन प्रभावित भएको छ ।
लगातारको वर्षाले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित
लगातारको वर्षाले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित सिंहदरबार परिसरमा रहेका कतिपय मन्त्रालयको प्रवेशद्वार अगाडि पानी जम्दा असहज भएको छभने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको कार्यालय परिसर जलमग्न भएको छ ।
Weather Update