Kath Khabar
काठमाडौँ महानगरले टि ट्वान्टी विश्वकप खेलको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने
काठमाडौँ महानगरले टि ट्वान्टी विश्वकप खेलको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने नेपाली समयअनुसार भोलि साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् ।
सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेहरुले नै फुटपाथ बढाउँदा बिरोध गरे  - बालेन्द्र शाह
सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेहरुले नै फुटपाथ बढाउँदा बिरोध गरे - बालेन्द्र शाह प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ', उनले भनेका छन् ।
Weather Update