Kath Khabar
ललितपुरमा पनि ६ महिनासम्म निषेधाज्ञा
ललितपुरमा पनि ६ महिनासम्म निषेधाज्ञा सुरक्षा संवेदनशिलतालाई ध्यान दिँदै अब यस ठाउँ वरपर पाँच जना भन्दाबढी मानिस भेला भएर जुलस, प्रर्दशन, नाराबाजी, धर्ना लगायतका कार्यक्रम गर्न पाउने छैनन्।
ललितपुरको नागदहमा एक पुरूषको शव फेला
ललितपुरको नागदहमा एक पुरूषको शव फेला खड्गी मंसिर १ गते‍देखि सम्पर्कबिहीन थिए । नागदहमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो । शव पोष्टमार्टमको लागि पाटन अस्पताल लगिएको छ।
भक्तपुरमा चितुवाको आक्रमणबाट दुई महिला घाइते
भक्तपुरमा चितुवाको आक्रमणबाट दुई महिला घाइते शुक्रबार बिहान ७ बजे दुई महिलालाई चितुवाले आक्रमण गरेर घाइते बनाएको हो । घाइतेहरू दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
डाक्टरमाथि कुटपिट भएको विरोधमा पाटन अस्पतालका चिकित्सकहरू आन्दोलनमा
डाक्टरमाथि कुटपिट भएको विरोधमा पाटन अस्पतालका चिकित्सकहरू आन्दोलनमा अस्पतालको जेष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले ड्युटीमा रहेका दुई डाक्टरमाथि कुटपिट गरेका हुन् ।
Weather Update