Kath Khabar
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा हुने प्रदर्शनका कारण कुनै अप्रिय घटना नहोस् भनेर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ।
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी
थापाथलीको सडकमा बग्यो पाँच लाख लिटर पानी पाइप फुटेको थप कारणका बारेमा अध्ययन भइरहे पनि प्रारम्भिक रुपमा पानीको चाप धेरै भएकाले फुटेको हुनसक्ने उहाँले बताउनुभयो । बिहान पाइप फुटेदेखि लिमिटेडको प्राविधिक समूहले थापाथली क्षेत्रमा अध्ययन गरिरहेको छ ।
मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न
मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको बताइएको छ ।
लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी
लिखुपिके गाउँपालिकाको कार्यालयमा आगलागी स्थानीय रुद्रबहादुर खत्रीको ढुङ्गा, माटो र टिनको छानो भएको सो घरमा गाउँपालिकाको प्राविधिक शाखा, स्टोर र प्रधानमन्त्री रोजगार शाखा रहेका थिए ।
Weather Update