
बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि, नेपाल उपविजेतामा सीमित
बुधबार, कात्तिक १४, २०८१
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता भने बङ्गलादेशले लियो । खेलको ५२औँ मिनेटमा बङ्गलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् ।

साफ महिला च्याम्पियनसीप : भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा
सोमबार, कात्तिक १२, २०८१
नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गरेपछि निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको खेल निर्णायक पेनाल्टी सुटआउटमा पुगेको थियो ।

साफ माहिला च्याम्पियनसिप : रेखाले पाइन् रातो कार्ड, नेपाल १० खेलाडीमा सीमित
आइतबार, कात्तिक ११, २०८१
साताको लोकप्रीय