शहीद स्मारक 'ए' डिभिजन लिग : फ्रेन्ड्स क्लबलाई २-० गोलले हराउँदै मनाङ शीर्ष स्थानमा
शुक्रबार, चैत २४, २०७९

सहिद स्मारक 'ए' डिभिजन लिग : हिमालयन शेर्पा र मछिन्द्रले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे
बिहीबार, चैत २३, २०७९
खेलको इन्जुरी समयमा विमल घर्ति मगरले गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो।

मेस्सीलाई ५८ अर्बको अफर
बिहीबार, चैत २३, २०७९
रोनाल्डो साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि कीर्तिमानी रकमको अफर आएको छ।

दीपक अधिकारी र राजपुरा पछाईंले हात पारे 'लुम्बिनी पिस ओपन हाफ म्याराथन'को उपाधि
बिहीबार, चैत २३, २०७९
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका अधिकारीले २१ किलोमिटरको दूरी १ घण्टा ६ मिनेट २ सेकेन्डमा पार गर्दै पुरूषतर्फ प्रथम बनेका हुन्।
चर्च ब्वाइजका मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले दिए राजीनामा
बुधबार, चैत २२, २०७९
हुमागाईले बुधबार बिहान सामाजिक संजाल फेसबुकमा श्रम स्वीकृति प्राप्त गर्न नसक्दा क्लब छोडेको बताएका छन् । उनी नेपाली मूलका अमेरिकी नागरिक हुन् ।

सहिद स्मारक 'ए' डिभिजन लिग : सातदोबाटोलाई २-१ गोलअन्तरले पराजित गर्दै जावलाखेल शीर्ष स्थानमा
मंगलबार, चैत २१, २०७९
यो जितसंगै जावलाखेलले ६ खेलबाट १३ अंक जोड्दै लिगको स्थानमा उक्लिएको छ। पराजित सातदोबाटो ६ खेलमा १२ अंकसहित दोस्रो स्थानमा झरेको छ।
1680500775.jpg)
ए डिभिजन लिगमा आजदेखि छैटौं चरणका खेल हुँदै
सोमबार, चैत २०, २०७९
दिउँसो २ बजे नै सुरु हुने दोस्रो खेल एन्फा कम्प्लेक्समा संकटा क्लब र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ ।

माओवादी लडाकू हुँदै रेस्लर बनेकी ‘लेडी ड्रयागन’ जो पुरुषसँग रेस्लिङ खेल्छिन्
आइतबार, चैत १९, २०७९
खोटाङको दिक्तेलमा जन्मेकी यी नेपाली रेस्लरको प्रतिस्पर्धा नेपालमा मात्र सीमित छैन, विभिन्न देशमा खेलेर अन्तर्राष्ट्रिय अवार्ड पनि हात पारेकी छन् ।

थ्रि नेसन्स कप फुटबलमा आज उपाधिका लागि नेपाल र लाओस भिड्दै
शुक्रबार, चैत १७, २०७९
नेपालका कप्तान किरण चेम्जोङले फिफा डे मा नभएपनि टोलीको मनोबलको लागि यो खेल महत्वपूर्ण रहेको बताएका छन् ।

ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० प्रतियोगिताको उपाधि एपिएफलाई
बिहीबार, चैत १६, २०७९
एपिएफ लगातार तेस्रो पटक उपाधि जितेको हो । एपिएफले यसअघिका २ संस्करणमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि जितेको थियो।
एसीसी प्रिमियर कपको लागि २१ सदस्यीय प्रारम्भिक टोली घोषणा
बुधबार, चैत १५, २०७९
समूह 'ए' मा आयोजक नेपाल सहित ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह बी मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

मङ्गलबार देखि सूर्य नेपाल गल्फ च्यालेन्ज
सोमबार, चैत १३, २०७९
प्रतियोगितामा ३० प्रोफेसनल र ८ एमेच्योर गरी ३८ खेलाडीको सहभागिता रहने छ।

ललितपुर मेयर कप क्रिकेट : मधेससंग ललितपुर १ विकेटले पराजित
सोमबार, चैत १३, २०७९
यो जितसँगै मधेस ४ अङ्क जोडेर तालिकाको चौथो स्थानमा उक्लिएको छ । आयोजक ललितपुर अङ्क विहीन रहँदै तालिकाको पुछारमा छ ।
साताको लोकप्रीय