Kath khabar
त्रिकोणात्मक टी–२० सिरिज : नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो
त्रिकोणात्मक टी–२० सिरिज : नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो यो जितसँगै चार खेलमा चार अङ्क जोडेको नेपालको फाइनल सम्भावना बलियो बनेको छ । त्यसैगरी पहिलो पराजय व्यहोरेको नेदरल्यान्ड्सको तीन खेलबाट चार अङ्क छ ।
टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै
टी–२० क्रिकेट शृङ्खलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै शृङ्खलाको फाइनलमा स्थान बनाउनका लागि नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियालाई तीन रनले हराएको थियो ।
त्रिकोणात्मक टी–२० आई सिरिज - रोमाञ्चक खेलमा नेपालले नामिबियालाई तीन रनले हरायो
त्रिकोणात्मक टी–२० आई सिरिज - रोमाञ्चक खेलमा नेपालले नामिबियालाई तीन रनले हरायो बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी र कप्तान रोहित कुमार पौडेलले समान दुई÷दुई विकेट लिए भने अभिनाश बोहोराले एक विकेट लिए ।
वाफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलको जोर्डनसँग टाइब्रेकरमा पराजित
वाफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलको जोर्डनसँग टाइब्रेकरमा पराजित जोर्डनको पाँचौ प्रहार गोल भएसँगै नेपाल पराजित हुन पुग्यो । त्यसअघि खेलको मध्यान्तरसम्म नेपालले १–० गोलको अग्रता बनाएको थियो । नेपालका लागि सविता राना मगरले खेलको २९ औँ मिनेटमा गोल गरेकी थिइन् ।
भरतपुरको क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान
भरतपुरको क्रिकेट रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान रङ्गशाला निर्माणका लागि छनोट भएको कम्पनीले दुई वर्ष छ महिनाभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ । रङ्गशालाको सबै काम पूरा गर्न रु तीन अर्बभन्दा बढी खर्च लाग्ने छ । पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ । पहिलो चरणको काम सम्पन्न भएसँगै खेल खेलाउन मिल्ने छ...
वाफ च्याम्पियनसिपको‌ फाइनलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा, साम्बाले नखेल्ने
वाफ च्याम्पियनसिपको‌ फाइनलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा, साम्बाले नखेल्ने यसअघि समूह चरण र सेमिफाइलका खेल भने फिफा विन्डोमा भएका कारण उनले खेलेकी हुन् । फाइनल भने फिफा विन्डो बाहिरको खेल हो । वाफ च्याम्पियनसिपमा साम्बाले खेलेका सबै ४ खेलमा नै गोल गरेकी थिइन् ।
सावित्रा भण्डारीले वाफ च्यामिपयनसिपको फाइनल खेल खेल्न नपाउने
सावित्रा भण्डारीले वाफ च्यामिपयनसिपको फाइनल खेल खेल्न नपाउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आज जारी विज्ञप्तिमा साम्बाले जोर्डन विरुद्धको फाइनल खेल नखेल्ने जनाइएको हो । गएराति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेवनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।
Weather Update