Kath Khabar
भोटेकोशी बाढी: खुम्बुमा एक बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो
भोटेकोशी बाढी: खुम्बुमा एक बेपत्ता, विद्यालय, स्वास्थ्य चौकीसहित दर्जन बढी घर बगायो आज खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेस्थित भोटेकोशीमा आएको बाढीका कारण एकजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सोलुखुम्बुको थामेमा भीषण बाढी, हिमपोखरी फुटेको अनुमान
सोलुखुम्बुको थामेमा भीषण बाढी, हिमपोखरी फुटेको अनुमान खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरेका छन् ।
देशभर मनसुनी वायुको प्रभाव कायम
देशभर मनसुनी वायुको प्रभाव कायम
वरिष्ठ पत्रकार भैरव रिसाल भन्नुहुन्छ, ‘पत्रकारितामा इमान्दारिता डगमगाएको छ’
वरिष्ठ पत्रकार भैरव रिसाल भन्नुहुन्छ, ‘पत्रकारितामा इमान्दारिता डगमगाएको छ’ “हातले कलम राम्रोसँग समात्न सकिन्न, थकान भइरहन्छ, आँखाले राम्रोसँग देख्न नसक्दा लेख पढ गर्न गाह्रो हुन्छ, तर पनि लेख्न र पढ्न मन लागिरहन्छ, एक मुठी श्वास रहुञ्जेल यो कामलाई निरन्तरता दिन्छु, बुढो भए भनेर कहिल्यै हरेस खानुहुँदैन”, पत्रकारिताको जीवन्त इतिहासका साक्षी रिसालले रासससँग उत्साहित हुँदै भन्नुभयो ।
Weather Update