Kath Khabar
‘पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ’
‘पानी पर्दा मुटु काँप्छ, टहरा बगाउला भन्ने डर लाग्छ’ मेलम्चीको मुहानस्थल हुँदै एक्कासि उर्लिएर आएको बाढीले हेलम्बुको पुराना गाउँ चिउरेखर्क, चालिसे गाउँ, तल्लो तिम्बु बजार, गणेश बगर गाउँको सबै संरचना बगायो । झन्डै १८ हजार जनसङ्ख्या भएको हेलम्बुको तालामाराङ, चनौटे, किउल, तिम्बुजस्ता चिटिक्क देखिने बजारभर बालुवा थिग्रियो ।
नदी धमिलिने बित्तिकै मेलम्ची बन्द गर्ने तयारी
नदी धमिलिने बित्तिकै मेलम्ची बन्द गर्ने तयारी समितिले गत जेठ ३१ गते आयोजना बन्द गर्ने तयारी गरेको थियो । बागमती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि खानेपानी वितरणलाई निरन्तरता दिइएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै वर्षा हुन थालेको छ ।
मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना
मनसुन सक्रिय नहुँदा अत्यधिक गर्मीको सम्भावना तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्तालगायत भएकाले सोबाट बच्नुपर्ने मौसमविद् पुडासैनीले बताउनुभयो ।
Weather Update