बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
शुक्रबार, साउन ४, २०८१
कोशी, मधेस, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने
बिहीबार, साउन ३, २०८१
विपद्जन्य घटनामा एक सय २४ को मृत्यु
बुधबार, साउन २, २०८१
काठमाडौँ उपत्यकामा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा ११ गरी जम्मा एक सय ४० जना घाइते भएका छन् ।
अझै खुलेन अवरुद्ध बेँसीसहर-चामे सडक
बुधबार, साउन २, २०८१
यस सडकमा वर्सेनि वर्षातका समयमा पटक-पटक सडक अवरुद्ध हुँदै आएको छ । विसं २०७८ असार १ गते आएको बाढीपहहिरोले चार महिनासम्म सडक अवरुद्ध बनाएको थियो । मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरुप विसं २०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो ।
धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित
सोमबार, असार ३१, २०८१
पहिरो झर्न थालेको भागमा बिजुलीको खम्बासमेत रहेकाले झन खतरा बढेको जनाइएको छ । अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ सार्ने तयारी गरिरहेको स्थानीयले बताएका छन् ।
साताको लोकप्रीय

